वैदेशिक रोजगारको ठगीविरुद्ध आईटी आर्मीद्वारा आज पनि विभाग घेराउ
काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरूलाई न्याय दिलाउन माग गर्दै आज दशौँ दिन पनि नाराजुलुससहित काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार विभाग घेराउ गरेको छ...