आईओएमअन्तर्गत भोलिदेखि हुने सबै परीक्षा स्थगित
काठमाडौँ । कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका भोलि (सोमबार)देखि हुने परीक्षालाई स्थगित गरिएको छ । आएओएमकी डिन डा.दिब्या सिंहले कोरोनाको जोखिम बढ्दै गएकाले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै...