नेपाल रेडक्रसका शाखा तथा उपशाखालाई ३० वटा एम्बुलेन्स हस्तान्तरण
काठमाडौँ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ आईएफआरसीले रेडक्रसका जिल्ला शाखा तथा उपशाखालाई ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा आईएफआरसीका महासचिव जगन्नाथ चापागाईँले...