आइसीसी विश्वकप लिग-२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आज राति सवा ९ बजे सुरु हुनेछ । आइतबार राति भएको शृङ्खलाको पहिलो...