विश्वकप क्रिकेट : भारतविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान
काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा शनिबार भारत र पाकिस्तान भिड्दै छन्। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे खेल हुनेछ। भारतले टस जितेर फिल्डिङ...