विश्वकप लिग २ त्रिकोणात्मक सिरिजका लागि नेपालको टोली घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान्) नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न क्यानडा भ्रमणलाई १६ सदस्य टोली घोषणा गरेको छ । क्यानले सोमबार रोहितको कप्तानीमा टोली घोषणा गरेको हो...