३४० स्वास्थ्य संस्थासँग आइरन चक्कीको मौज्दात शून्य
काठमाडौँ । स्वास्थ्य सेवा विभागले औषधिको अभिलेख राख्न प्रयोग गरेको सफ्टवेयर अनुसार २०८० पौष मसान्तसम्ममा ३४० स्वास्थ्य संस्थासँग आइरन चक्कीको मौज्दात शून्य रहेको पाइएको छ । लेखापरीक्षणको क्रममा परीक्षण गर्दा परोपकार...