आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा.शाक्य निर्वाचित
काठमाडौँ । अन्तर–व्यवस्थापिका संघ (आइपीयु)को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा.अञ्जान शाक्य निर्वाचित भएकी छन् । उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएकी हुन् । ...