इजाजतबिनाका ओटीटी र आइपीटीभी मोबाइल एप्स बन्द गर्न विभागको निर्देशन
काठमाडौँ । सरकारले इजाजत नलिई मोबाइलहरूमा देखिने गरी सञ्चालन भइरहेको ओटीटी, भिओडी र आइपीटीभीजस्ता एपहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा...