आइटिएफ टेनिसमा महिला एकलतर्फ नेपालको सुखद नतिजा
कास्की । पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन (आइटिएफ)को जुनियर यु–१८ टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलतर्फको प्रतिष्पर्धामा नेपाली खेलाडीले सुखद नतिजा हासिल गरेका छन् । अघिल्लो दिन पुरुष एकलतर्फको खेलमा नेपालले खराब...