आइएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित
काठमाडौँ । आइएमई मोटर्स’हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित भएको छ। भारतको कोचीमा शुक्रवारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद...