पृथ्वीराजमार्गको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध
दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ । आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघार जना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो ।...