धनगढी उपमहानगरका मेयरका उम्मेदवार हमालले चुनाव चिन्ह पाए “आँप”
काठमाडौँ । धनगढी उपमहानगरका मेयरका उम्मेदवार गोपाल हमालले “आँप” चुनाव चिन्ह पाएका छन्। निर्वाचन आयोगको तालिकाअनुसार शनिवार निर्वाचन चिन्ह वितरण गर्दैछ। मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूले उनलाई “आँप” चुनाव चिन्ह...