राप्ती आँखा अस्पतालमा जल विन्दु उपचार सेवा सुरु भएपछि स्थानीयलाई राहत
दाङ । राप्ती आँखा अस्पताल रक्षा चौरले जल विन्दु (ग्लुकोमा) रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालमा उपचारका लागि आउने जल विन्दुको समस्या देखिएकाहरूलाई उपचारका लागि काठमाडौँ पठाउनुपर्ने अवस्था...