बार्टीलाई अस्ट्रेलियन ओपन टेनिसको उपाधि
मेलबर्न । विश्व नम्बर एक अस्लेइघ बार्टीले वर्षको पहिलो अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छन्। मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकाकी डेनियल कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन्। प्रतिस्पर्धात्मक खेलमा बार्टीले...