कर्मचारी अस्मिता हत्या प्रकरण : अनुसन्धानका लागि दुई वटा प्रहरी टोली परिचालन
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–८ की युवती अस्मिता धामी हत्या प्रकरणको छानबिन गर्न प्रदेश प्रहरी कार्यालय धनगढीबाट दुई वटा प्रहरी टोली परिचालन गरिएको छ । शनिवार परशुराम नगरपालिका वडा नम्बर...