कर्मचारी अस्मिता हत्या प्रकरण : हत्या भएको पुष्टि, डिएनए परीक्षणको तयारी
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–८ स्थित स्वास्थ केन्द्रमा कार्यरत कर्मचारी अस्मिता धामीको हत्या गरिएको पुष्टि भएको छ । असार ५ गते परशुराम नगरपालिका –९ स्थित सामुदायिक वनमा हत्या गरिएको अवस्थामा...