अवैध कल सेन्टर सञ्चालन गर्ने दुई भारतीय नागरिकसहित ५३ जना पक्राउ
काठमाडौँ । अवैध कल सेन्टर संचालनमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकसमेत गरी ५३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिकहरूले नेपालीहरूको समेत मिलेमतोमा ललितपुर महानगरपालिका-१५ सातदोबाटोस्थित घर...