अवैध कम्पनी सञ्चालन : २०० कार्टुन स्यानिटाइजर र कस्मेटिक सामान बरामद, एक पक्राउ, दुई फरार
काठमाडौँ । काठमाडौँको सानो भर्याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र...