नापी सर्वेक्षक र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका नापी सर्वेक्षक र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौँ नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश...