हाइड्रोलिकमा समस्या आएपछि अवरुद्ध भयो चन्द्रागिरि केबलकार
काठमाडौँ । चन्द्रागिरि हिल्सको केबलकारमा समस्या आएको छ । हाइड्रोलिकमा समस्या आएपछि केवलकार अवरुद्ध भएको हो । हाइड्रोलिकमा समस्या आए पनि केबलकारमा कुनै यात्रु अड्किएका छैनन् । अहिले केबलकार मर्मत...