मुख्यसचिव र १९ सचिवसहित २४८० कर्मचारी यसै वर्ष अवकाश लिँदै (सूचीसहित)
काठमाडौं । मुख्यसचिव लोक दर्शन रेग्मीसहित २ हजार ४ सय ८० सरकारी कर्मचारीको यसै आर्थिक वर्षमा अनिवार्य अवकाश हुने भएको छ । राष्ट्रिय कितावखाना (निजामती) ले आर्थिक वर्ष २०७७/७८ मा...