अमेरिकी कारबाहीमा अल कायदा नेता अयमान अल-जवाहिरी मारिए
काठमाडौँ । अमेरिकी कारबाहीमा अल कायदाका नेता अयमान अल-जवाहिरी मारिएका छन् । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका हुन् । अमेरिकी कारबाहीमा उनी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले...