हेलिकप्टर र अल्ट्रालाइटबाहेक पोखराका सबै उडान नयाँ विमानस्थलमा सारिँदै
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रूपमा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले यो विमानस्थललाई १ जनवरी २०२३ देखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।...