११ फाल्गुन २०८०, शुक्रबार
श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस
काठमाडौँ । श्रीलंकाको कोलम्बोमा सम्पन्न एसिया प्रशान्त क्षेत्रका मुलुकहरू सहभागी रहेको एफएओ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा नेपालमा उत्पादित अलैंचीले अर्थतन्त्रमा पुर्याएको योगदानको विषयले स्थान पाएको छ । प्रत्येक दुई वर्षमा...