२४ घण्टामै राजीनामा घोषणा गरेका श्रीलङ्काका अर्थमन्त्रीले पदलाई निरन्तरता दिने
कोलम्बो । यसै हप्ताको सुरुमा नयाँ वित्त मन्त्री नियुक्त पाई २४ घण्टामा राजीनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन् । उनलाई गत सोमबार...