विदेशमा अलपत्र कामदार ल्याउँदा शुल्क नलिन सरकारलाई सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले वैदेशिक रोजगारीका क्रममा पैसा नभएर फर्कन नपाएका कामदारलाई शुल्क नलिएर फर्काउन आदेश दिएको छ । कोरोना भाइरस(कोभिड १९) बाट रोजगारी गुमाएर बसेका र फर्कनलाई कुनै स्रोत...