मधेस प्रदेश सभाअन्तर्गत अर्थ तथा योजना समितिको सभापतिमा अनिता साह
काठमाडौँ । मधेस प्रदेश सभाअन्तर्गतको अर्थ तथा योजना समितिको सभापतिमा जनमत पार्टीकी प्रदेश सांसद अनिताकुमारी साह निर्वाचित भएकी छन् । उनी शुक्रबार सभापति पदमा निर्विरोध निर्वाचित भएको प्रदेश सभा सचिवालयले...