चिकित्सक कुट्ने प्रहरी हवल्दार निलम्बित
काठमाडौँ । शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई लाठी चार्ज गर्ने प्रहरी हबल्दार निलम्बनमा परेका छन्। नेपाल प्रहरीका प्रवक्ता पोशराज पोखरेलले निलम्बन पर्नेमा वरिष्ठ हवल्दार शम्भुजंग...