त्रिविको लापरबाहीका कारण फेरी दोहोरियो एउटै प्रश्न
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागको लापरबाही दोहोरिएको छ । सञ्चालन भइरहेको स्नातकोत्तर चौथो सेमेष्टरअन्तर्गत अर्थशास्त्र विषयको प्रश्न पत्रमा एउटै प्रश्न दुई ठाउँ सोधिएको छ । पब्लिक इकोनोमिक विषयको...