सञ्चार मन्त्री गुरुङको दाबी : अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिग्रिँदै गएको मुलुकको अर्थतन्त्र वर्तमान सरकारले सुधार्दै लगेको बताएका छन् । लमजुङ सुन्दरबजार नगरपालिका-७ मा लमजुङ उद्योग वाणिज्य संघ, सुन्दरबजार एकाइद्वारा आज...