अर्थतन्त्र भयावह अवस्थामा छ, सरकारले श्वेतपत्र जारी गरोस् : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र भयावह अवस्थामा पुगेको दाबी गरेका छन् । पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले गरेको अर्थतन्त्रको वर्तमान अवस्थाबारे अन्तर्क्रियामा बोल्दै ओलीले...