प्राधिकरण घाटामा रहेको भन्दै जारी गरिएको श्वेतपत्रप्रति आपत्ति जनाउदै कांग्रेस माग्यो मन्त्रीको जवाफ
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननसिंह केसीले दुई ठूला दल मिलेर सरकार बनाए पनि जनतामा देखिएको असन्तुष्टि चिर्न असफल भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले केही...