प्रधानमन्त्री ओलीको व्यक्तिगत खर्चमा अयोध्याधामका लागि राम र सीताको मूर्ति निर्माण
भरतपुर । माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ । चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका माडी...