राजनीतिक अस्थिरताले कर्मचारीहरूको ‘पर्फमेन्श’ राम्रो हुन सकेन : सांसद रायमाझी
काठमाडौँ । राजनीतिक अस्थिरताका कारण सांसदहरूको भूमिका कमजोर हुँदै गएको बताउँछन्, नेकपा एमालेका सांसद अम्मर बहादुर रायमाझी । रायमाझीका अनुसार राष्ट्रिय शक्तिहरू जब एक ठाउँमा आउँछन्, तब सांसदहरूको भूमिका पनि...