नगर प्रमुख बस्नेतले अख्तियारमा काज खटिएका कर्मचारीलाई काज फिर्ता गर्न भन्दै काटे ७ दिने पत्र
काठमाडौँ । बाह्रविसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा काजमा कार्यरत कर्मचारीलाई फिर्ता हुन पत्राचार गरेका छन्। नगर प्रमुख बस्नेतले पाँचौँ तहकी नायब सुब्बा अम्बिका दाहाल ओझालाई...