अमेरिकी टोलीले आजदेखि नेपालको हवाइ सुरक्षाबारे अध्ययन गर्ने
काठमाडौँ । अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको टोलीले नेपालको हवाइ सुरक्षा अवस्थाबारे बिहीबारदेखि अध्ययन थाल्दै छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको टोलीले आईकाओले हेर्ने गरेका...