युद्धविरामको माग गर्दै अमेरिकी कंग्रेसमा प्रदर्शनकारीको अवरोध
वासिङ्टन । हात रातो रङले ढाकेका प्रदर्शनकारीहरूले अमेरिकी सैन्य सहायतासम्बन्धी कंग्रेसको सुनुवाइमा मङ्गलबार पटक–पटक अवरोध पुर्याएका छन् । यसअघि, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनले इजरायल, युक्रेन र...