विद्यालय शिक्षा विधेयकलाई प्राथमिकता दिन शिक्षामन्त्री श्रेष्ठको आग्रह
काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकलाई प्राथमिकता दिन प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई आग्रह गरेकी छन् । समितिका सभापतिलाई पत्राचार गर्दै विद्यालय शिक्षा विधेयकलाई पहिलो...