अमेरिकी पूर्व राष्ट्रपतिको घरमा एफबीआईको छापा
काठमाडौँ । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले पूर्व राष्ट्रपतिको आलिशान पाम हाउस र रिसोर्ट मार-ए-लिगोमा मंगलबार बिहान छापा मारेको छ। न्यूयोर्क टाइम्सका अनुसार एफबीआई एजेन्टले ट्रम्पको घर घेरा हालेर छापा मारिरहेका...