परराष्ट्र सचिव राईले भने-‘सगरमाथा संवादमा जलवायुजन्य समस्या देखाएर विश्वको ध्यान तान्ने खोज्ने छौँ’
काठमाडौँ। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सगरमाथा संवादमार्फत हिमाली समुदायले भोगिरहेका जलवायुजन्य समस्या उजागर गर्दै विश्वको ध्यानाकर्षण गरिने बताएका छन् । सगरमाथा संवाद आयोजना हुनुअघि जनमञ्चले आज ललितपुरमा आयोजना गरेको...