नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता
काठामडौँ । श्रमिक गन्तव्यको रूपमा मात्रै नभई कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन्। नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक तथा वित्तीय संस्थासम्बद्ध सेवाहरू, जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा कतारका...