प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघीय अधिकारीको भेट
काठमाडौँ । थाइल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अमिदा सलैहले आज भेट गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा...