अब अमलेखगन्जमा डिजेल, पेट्रोल र मट्टितेल एउटै पाइपबाट आउने
काठमाडौँ । बारास्थित अमलेखगन्ज डिपोमा अब डिजेल, पेट्रोल र मट्टितेल एउटै पाई पलाइनबाट आउने भएको छ। हाल उक्त डिपोमा पाइपलाइनमार्फत् डिजेल मात्रै आयात हुँदै आएको छ। पाइपलाइनमार्फत डिजेल आयात सन्...