सिलिगुडी-चारआली र अमलेखन्ज-लोथर पेट्रोलियम पाइपलाइन परियोजना ५४ महिनाभित्रै सक्ने सहमति
काठमाडौँ । दुई पेट्रोलियम पाइपलाइन परियोजना ५४ महिनाभित्रै सक्ने गरी काम गर्ने नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको ‘स्टेरिङ कमिटी’ बैठकमा सहमति भएको छ । मंगलबार सोल्टी होटलमा सुरु...