साविक गाविस सचिवविरुद्ध पौने तीन लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविकको अमलेखगञ्ज गाविस हाल जीतपुर सिमरा उपमहानगरपालिकाको तत्कालीन गाविस सचिव विजयकान्त झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७०/०७१ र २०७१/७२ मा...