नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण : स्वास्थ्य मन्त्री पौडेल
तनहुँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका-२ निवासी पूर्व राज्यमन्त्री एवं काँग्रेस नेता अमरराज कैनीद्वारा...