सुरेन्द्र महर्जन ‘अमर’को ‘स्माइल ड्रिम’ लोकार्पण
काठमाडौँ । कथा, कविता, गीत, हाइकु, तान्का, मुक्तक, उपन्यासलगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’को पछिल्लो २३ औँ कृतिका रूपमा एवम् चौथो उपन्यास ‘स्माइल ड्रिम’ लोकार्पण भएको...