विपद् व्यवस्थापनका लागि नेपाली सेनाको ‘अभ्यास हातेमालो’ को सातौँ संस्करण सुरु
काठमाडौँ । विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाली सेनाको अगुवाइमा ‘अभ्यास हातेमालो’ को सातौँ संस्करण सुरु भएको छ। तीन दिने केन्द्रीय स्तरीय एकीकृत अभ्यासको उद्घाटन आज जङ्गी...