चन्द्रागिरि हिल्सका महाप्रबन्धकले दिए राजीनामा
काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले राजीनामा दिएका छन् । व्यक्तिगत समस्या देखाउँदै महाप्रबन्धक शाहले पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा आगामी ३० गतेबाट लागू हुने...